Join our Channel

सुनको मूल्य स्थिर, चाँदीको भाउमा वृद्धि

सुनको मूल्य स्थिर, चाँदीको भाउमा वृद्धि

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य रु २,३६,३०० कायम भएको छ। बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा वृद्धि देखिएको छ। प्रतितोला चाँदीको मूल्य रु २,९८० पुगेको छ, जुन बुधबारको मूल्य रु २,९६५ भन्दा १५ रुपैयाँले बढेको हो।

Leave a comment