Join our Channel

एनसेलले १० दिनमा २० नयाँ टावर सञ्चालनमा ल्यायो

एनसेलले १० दिनमा २० नयाँ टावर सञ्चालनमा ल्यायो

एनसेलले गत १० दिनमा देशका विभिन्न स्थानमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ। अब ती स्थानका ग्राहकहरूले फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन्।

मुख्य तथ्य

  • नयाँ टावरहरू मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा जडान।
  • ग्राहकहरूको नेटवर्क पहुँच र फोरजी गतिमा सुधार।
  • यस वर्ष ४० भन्दा बढी नयाँ टावर सञ्चालनमा ल्याइसकिएको।
  • नेपाल दूरसञ्चार प्राधिकरणको सहजिकरणपछि नयाँ टावर स्थापना प्रक्रिया छिटो।

Leave a comment