रामेछापमा सडक भासिँदा खिम्ती–मन्थली सडक अवरुद्ध, यात्री अलपत्र

रामेछापको मन्थली–खिम्ती सडक भासिएपछि बुधबार बिहानैदेखि सवारी आवत–जावत पूर्णरूपमा अवरुद्ध भएको छ । लिखु तामाकोशी गाउँपालिका–७…