जानकी गाउँपालिकामा ९ करोडको भत्ताघोटाला! एउटै नागरिकता नम्बरबाट चार पटकसम्म भत्ता निकासा

कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्तामा करिब ९ करोड रुपैयाँको अनियमितता भएको खुलासा भएको…