Join our Channel

रास्वपाले बोलायो सचिवालय बैठक, विपद् व्यवस्थापन र आगामी अभियानमाथि छलफल

रास्वपाले बोलायो सचिवालय बैठक, विपद् व्यवस्थापन र आगामी अभियानमाथि छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय भएको छ।

बैठकमा मुख्य रूपमा पार्टीको विस्तारित बैठकको एजेण्डा तथा व्यवस्था, विपद् व्यवस्थापनमा पार्टीको सक्रियता, र आगामी अभियान तथा सद्भाव यात्राको कार्यसूची सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।

पार्टी स्रोतका अनुसार, सचिवालय बैठकमा उठेका निर्णयहरूले सदस्यता व्यवस्थापन, पार्टी गतिविधि र क्षेत्रीय स्तरका अभियानहरूलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a comment