अञ्जिला फेरि भारतीय लिग खेल्ने, सेथु एफसीसँग सम्झौता

नेपाली महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा फेरि भारतीय महिला लिग खेल्ने भएकी…