रुपन्देही ३ उपनिर्वाचन रद्द: नयाँ प्रतिनिधिसभा निर्वाचन फागुन २१ मा

निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ।…