गोरखाका दुई चिनियाँ नाका खुले: तीन महिनासम्म सहज आवागमन

नेपाल–चीन सीमा क्षेत्रअन्तर्गत गोरखाको चुमनुव्री गाउँपालिकास्थित दुईवटा प्रमुख नाका खुल्ला भएका छन् । चुमनुव्री–१ स्थित सामागाउँको…