काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह : १,१२९ विद्यार्थी दीक्षित, प्रधानमन्त्री ओलीद्वारा शुभकामना

काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त समारोहको दोस्रो चरणमा १,१२९ विद्यार्थीले उपाधि प्राप्त गरेका छन्। शुक्रबार धुलिखेलस्थित विश्वविद्यालयको…