कांग्रेस सांसद तामाङको कडा टिप्पणी : “यी दुई उपप्रधानमन्त्री संसद्मा नआउन् भनेर प्रार्थना गर्छु”

सत्तारूढ नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले प्रतिनिधिसभामा संसदको रोस्ट्रमबाटै दुइ उपप्रधानमन्त्रीविरुद्ध असन्तुष्टि पोख्दै “आगामी निर्वाचनमा यी…