नेपालमा पत्रकारिताको सुरुवात गर्ने मोतीराम भट्टको १६० औँ जन्मजयन्ती मनाइँदै

आज भाद्रकृष्ण औँसी, मोती जयन्तीको अवसरमा नेपालभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी राष्ट्रिय विभूति एवं पत्रकारिताका…