बेलायतमा रेलभित्र चक्कु आक्रमण : नौ जना गम्भीर घाइते, दुई जना पक्राउ

बेलायतको क्याम्ब्रिजशायर क्षेत्रमा चलिरहेको रेलभित्र चक्कु आक्रमण हुँदा नौ जना गम्भीर घाइते भएका छन्।ब्रिटिश यातायात प्रहरीले…