नेपाली केराले नै दसैँ, तिहार र छठ धान्ने, आयात नगर्न व्यवसायीहरूको अपिल

नेपालमा उत्पादन भएको केराले नै आगामी दसैँ, तिहार र छठजस्ता चाडपर्वको माग धान्न सक्ने भएकाले आयात…