म्याग्दीमा देउसीभैलोबाट सङ्कलित दुई लाख सडक निर्माणमा खर्च

धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले तिहारको अवसरमा देउसीभैलो खेलेर सङ्कल गरेको दुई लाख रूपैयाँ सडक निर्माणमा सहयोग…