साउन ३१ देखि पेट्रोलियम पाइपलाइन मर्मत, ७ दिनसम्म ढुवानी बन्द हुने, बजारमा अभाव नहुने निगमको दाबी

अमलेखगन्जस्थित पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या देखिएपछि साउन ३१ गतेदेखि ७ दिनका लागि पाइपलाइनमार्फत इन्धन ढुवानी…