भ्रष्टाचार मुद्दामा बागमतीका निलम्बित मेयर भरतकुमार थापालाई ८ वर्ष कैद र १० करोडभन्दा बढी जरिवाना

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष कैद सजाय सुनाएको…