पूर्वी नाकाबाट आजदेखि मेची भन्सारको सेवा पुनः सुरु

जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले आजदेखि आयात–निर्यात सेवा पुनः सुरु गरेको छ।…