कोलकाता बन्दरगाहमा जीटुजीमार्फत ३० हजार टन युरिया मल आइपुग्यो, एक सातामा वीरगन्ज हुँदै भित्र्याइनेछ

आगामी बर्खे धान रोपाइँको सिजनलाई लक्षित गर्दै सरकारले भारतसँग सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत ल्याउने ३० हजार टन…