उच्च अदालतको आदेश: प्रहरी प्रमुख राजुनाथ पाण्डे अझै पदमै, निलम्बन कार्यान्वयन नगर्नू

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको…