वडाध्यक्षको आक्रोश : विकासका काममा बेवास्ता भएको भन्दै वडा कार्यालय नै बन्द

रोल्पाको थबाङ गाउँपालिका–२ की वडाध्यक्ष अभिलाषा रोका मगरले गाउँपालिकाको विकासमा देखिएको उदासीनता र जनगुनासोमा बेवास्ता गरिएको…