विद्युतीय शवदाह गृह खरिदमा १० करोडभन्दा बढी भ्रष्टाचार! मिलन थापा लगायत १६ जनाविरुद्ध मुद्दा

पशुपति क्षेत्र विकास कोषअन्तर्गत विद्युतीय शवदाह गृहको उपकरण खरिदमा व्यापक भ्रष्टाचार भएको पुष्टि भएपछि सदस्य सचिव…