Join our Channel

नेपाललाई ‘एक्स’को कडा पत्र: अपारदर्शिता र भ्रष्टाचारको कारण दर्ता नगर्ने

नेपाललाई 'एक्स'को कडा पत्र: अपारदर्शिता र भ्रष्टाचारको कारण दर्ता नगर्ने
Getty Images

सामाजिक सञ्जाल ‘एक्स’ (पहिलेको ट्विटर)ले नेपालमा दर्ता नगर्ने घोषणा गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पठाएको पत्रमा भ्रष्टाचार र अपारदर्शिता उच्च रहेको मुलुकमा दर्ता गर्न अस्वीकार गर्ने निर्णय भएको उल्लेख छ।

घटनाक्रम

  • प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा एक्सको पत्र पढेर सुनाए।
  • ओलीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल नखोल्ने निर्णय सुनाए।
  • कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिबन्ध फुकाउने दबाब दिएपछि केही प्लेटफर्म खोल्ने तयारी।

पृष्ठभूमि

  • सञ्चार मन्त्रालयले फेसबुक, एक्स, युट्युब लगायत प्लेटफर्मलाई दर्ता गर्न आह्वान गर्दै अटेर गरेको भन्दै गत भदौ १९ गतेदेखि बन्देज लगाएको थियो।
  • प्रधानमन्त्री ओली एक्सको पत्रबाट असन्तुष्ट र क्रुद्ध बनेको स्रोतको दाबी।

Leave a comment