
नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतको गुवाहाटीमा हुने पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल ‘ए’ टोली घोषणा गरेको छ। टोलीको नेतृत्व अनिल साहले गर्नेछन्।
नेपाल ‘ए’ टोलीका खेलाडीहरू
- अनिल साह (कप्तान)
- अर्जुन घर्ती
- तृतराज दास
- शुभ कंसाकार
- इशान पाण्डे
- देव खनाल
- सन्दीप जोरा
- विवेक यादव
- पवन सर्राफ
- बसिर अहमद
- आकाश चन्द
- कमलसिंह ऐरी
- आदिल आलम अन्सारी
- शेर मल्ल
- युवराज खत्री
- सागर ढकाल