Join our Channel

अनिल साहको कप्तानीमा भारतमा हुने पाँच T20 शृंखलाका लागि नेपाल ‘ए’ टोली घोषणा

अनिल साहको कप्तानीमा भारतमा हुने पाँच T20 शृंखलाका लागि नेपाल ‘ए’ टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म भारतको गुवाहाटीमा हुने पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल ‘ए’ टोली घोषणा गरेको छ। टोलीको नेतृत्व अनिल साहले गर्नेछन्।

नेपाल ‘ए’ टोलीका खेलाडीहरू

  • अनिल साह (कप्तान)
  • अर्जुन घर्ती
  • तृतराज दास
  • शुभ कंसाकार
  • इशान पाण्डे
  • देव खनाल
  • सन्दीप जोरा
  • विवेक यादव
  • पवन सर्राफ
  • बसिर अहमद
  • आकाश चन्द
  • कमलसिंह ऐरी
  • आदिल आलम अन्सारी
  • शेर मल्ल
  • युवराज खत्री
  • सागर ढकाल

Leave a comment