शङ्कर पोखरेललाई पाठकको जवाफ: ‘अहिले पनि मूर्ख बन्ने हो?’

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले डा. भेषबहादुर थापाको ‘राष्ट्र–परराष्ट्र’ पुस्तक पढेर उठाएका प्रश्नबारे प्रतिक्रिया दिएका…

जेन–जी मतमा ४% पाएको ‘मक्ख’ महावीर पुन, युवाको मन जित्न थप काम गर्ने वाचा

चर्चित अभियन्ता एवं वैज्ञानिक महावीर पुनले जेन–जी पुस्ताले प्रधानमन्त्रीका लागि गरेको अनलाइन भोटिङमा चार प्रतिशत मत…

सोमबारदेखि सरकारी सहुलियत पसल, खाद्य सामग्रीमा ७० रुपैयाँसम्म छुट

सरकारले चाडपर्वलाई लक्षित गर्दै सोमबारदेखि सहुलियत पसल सञ्चालन गर्न लागेको छ। यसअन्तर्गत खाद्य सामग्री, तेल, नुन,…

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड असोज ११ मा, तयारी सुरु

दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता निर्धारित मितिभन्दा एक साता पछि सरेको छ। अब यो असोज ११…

डोल्पामा पहिलो पटक सफल एपेन्डिसाइटिस शल्यक्रिया, स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि

डोल्पा जिल्ला अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया सम्पन्न भएको छ। जिल्ला अस्पतालमा पहिलो पटक एमडीजीपी…

प्रतिनिधिसभा विघटनपछि ३० विधेयक निष्क्रिय, जेनजी आन्दोलनको प्रभाव

जेनजी पुस्ताले अघि सारेको आन्दोलनको परिणामस्वरूप प्रतिनिधिसभा विघटन भएपछि हाल छलफलमा रहेका ३० वटा विधेयक निष्क्रिय…

महेश बस्नेतको कटाक्ष: ‘हिम्मत छ भने हामीले भन्दा राम्रो गरेर देखाऊ’

नेकपा (एमाले)का नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत नयाँ सरकारलाई काम गरेर देखाउने चुनौती दिएका छन्। उनले…

किमकी बहिनीको चेतावनी: अमेरिका, दक्षिण कोरिया र जापानको सैन्य अभ्यासले ल्याउन सक्छ ‘नराम्रो परिणाम’

उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले आगामी संयुक्त सैन्य अभ्यासलाई तीव्र…

नेपाल टेलिकमको सूचना: ६० हजारभन्दा बढी चोरी भएका रिचार्ज कार्ड प्रयोग नगर्न आग्रह

नेपाल टेलिकमले पोखरास्थित प्रादेशिक निर्देशनालयमा भएको जेन-जी आन्दोलनको क्रममा आगजनी र तोडफोडका कारण ठूलो संख्यामा रिचार्ज…

देशभर वर्षाको सम्भावना, गण्डकी–लुम्बिनीमा धेरै भारी वर्षा

नेपालमा आजदेखि देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल मनसुनको न्यून चापीय…