Join our Channel

दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलनको घोषणा

दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलनको घोषणा

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने घोषणा गरेका छन्।

बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आन्दोलनको जानकारी मानव अधिकार आयोगलाई समेत दिइएको बताए।

मुख्य जानकारी

  • आन्दोलन शान्तिपूर्वक हुने दुर्गा प्रसाईंको दावी।
  • बन्द उल्लंघन, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने।
  • अभियानको उद्देश्य: राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको रक्षा

Leave a comment