Join our Channel

जेन जीले प्रधानसेनापतिसँग वार्ता प्रस्ताव पठाए

जेन जीले प्रधानसेनापतिसँग वार्ता प्रस्ताव पठाए

आन्दोलनरत जेन जीले प्रधानसेनापति समक्ष वार्ता प्रस्ताव पत्र पठाएका छन्।

प्रस्तावमा निम्न विषय समावेश गरिएको छ:

  • अन्तरिम सरकार गठन
  • शान्ति र स्थायित्व कायम राख्ने उपाय
  • प्रतिनिधि सभा विघटन
  • संविधान संशोधन वा पुनर्लेखन
  • नयाँ चुनावको आयोजना
  • आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सबैलाई आधिकारिक रूपमा ‘शहीद’ घोषणा

जेन जीले वार्ता प्रस्तावमार्फत वर्तमान राजनीतिक अस्थिरताको समाधान खोज्ने र नागरिकको आवाजलाई प्रभावकारी बनाउने प्रयास गरेका हुन्।

Leave a comment