Join our Channel

लोबुचे हेलिकप्टर दुर्घटना : पाइलट सकुशल उद्धार

लोबुचे हेलिकप्टर दुर्घटना : पाइलट सकुशल उद्धार

सोलुखुम्बुको लोबुचे हेलिप्याडमा हेलिकप्टर दुर्घटना भएको छ। दुर्घटना बुधवार बिहान अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिँदा भएको थियो।

हेलिकप्टरमा यात्रु थिएनन्, सिर्फ पाइलट मात्रै सवार थिए। दुर्घटनापछि पाइलटलाई छिटो उद्धार गरी सकुशल सुरक्षित स्थानमा लैजाने काम गरिएको छ।

सो दुर्घटनाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
प्रहरी र स्थानीय उद्धार टोलीले तत्कालै घटनास्थलमा पुगेर पाइलटको उद्धार र हेलिकप्टरको सुरक्षा सुनिश्चित गरेका थिए।

Leave a comment