Join our Channel

‘भ्वाइस अफ नेपाल’ सातौं सिजन शुक्रबारदेखि, राजु लामा–प्रमोद खरेल फर्किए कोचमा

‘भ्वाइस अफ नेपाल’ सातौं सिजन शुक्रबारदेखि, राजु लामा–प्रमोद खरेल फर्किए कोचमा

लोकप्रिय सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’को सातौं सिजन आगामी शुक्रबार (१४ कात्तिक) बाट प्रसारण सुरु हुँदैछ। शो हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टिभीमा प्रसारण हुनेछ।

नयाँ सिजनमा राजु लामाप्रमोद खरेल पुनः कोचको रुपमा सहभागी भएका छन्। साथै खेम सेन्चुरीमेलिना राईलाई पनि कोचको रुपमा प्रस्तुत गरिनेछ।

सो शोले सामाजिक सञ्जालमार्फत यसको जानकारी सार्वजनिक गरेको छ। दर्शकहरूलाई नयाँ प्रतिभा पत्ता लगाउने अवसरको साथ मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

Leave a comment