Join our Channel

दसैंमा पनि पेट्रोलियम पदार्थ बिक्री–वितरण, १३ डिपो खुला रहने

दसैंमा पनि पेट्रोलियम पदार्थ बिक्री–वितरण, १३ डिपो खुला रहने

नेपाल आयल निगमले दसैंका सार्वजनिक बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण नरोकिने जनाएको छ।

निगमले आइतबार सूचना जारी गर्दै उपभोक्ताको सहजताका लागि बिदाको दिनमा पनि पेट्रोल, डिजेल, मट्टितेललगायतका पदार्थको नियमित आपूर्ति हुने जानकारी दिएको हो।

यसका लागि देशभरका १३ वटा डिपो खुला रहने निगमले जनाएको छ।

Leave a comment