Join our Channel

सुनचाँदीको मूल्यमा भारी वृद्धि

सुनचाँदीको मूल्यमा भारी वृद्धि

साताको पहिलो दिन आज (आइतबार) स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १,१०० रुपैयाँले बढेर २,१७,१०० रुपैयाँ पुगेको छ। यसअघि सुन २,१६,००० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २,६२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Leave a comment