Join our Channel

राजेन्द्र लिङ्देनको कटाक्ष : “ध्वंश र विपत्तिपछि पनि धक्कु लगाउने हिम्मत के खाएपछि आउँछ?”

लिङ्देनको कटाक्ष : "ध्वंश र विपत्तिपछि पनि धक्कु लगाउने हिम्मत के खाएपछि आउँछ?"

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा भएको ठुलो ध्वंश र विपत्तिपछि पनि गल्ती नस्वीकार्ने प्रवृत्तिप्रति कटाक्ष गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले लेखेका छन्–
“यत्रो ठूलो ध्वंश र विपत्तिपछि पनि गल्ती हाम्रा तर्फबाट पनि भयो होला भन्न नसक्ने, उल्टै धक्कु लगाउने हिम्मत चाहिँ के खाएपछि आउँछ होला?”

जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र ठूलो धनजन क्षतिपछि पनि कतिपय नेताहरूले आफ्नो जिम्मेवारी स्वीकार नगरेको भन्दै लिङ्देनले व्यंग्य गरेका हुन्।

Leave a comment