नेपाल–चीनबीचको उत्तरी तातोपानी नाका प्रतिनिधि सभा निर्वाचनको लागि पूर्णरुपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका…
Tag: निर्वाचन
निर्वाचनमा भाग लिने दलको संख्या १०६ पुग्यो, आयोगमा थप १९ नयाँ दल दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल–दर्ता प्रक्रिया तीव्र बनेसँगै निर्वाचनमा भाग लिने दलहरूको…
निर्वाचन भड्काउने गतिविधि गरे तत्काल कारबाही गर्छौं : प्रधानमन्त्री सुशीला कार्की
प्रधानमन्त्री सुशीला कार्कीले सरकारले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा पूर्ण रूपमा लागिपਰੇको बताएकी छन्। सोमबार…
गगन थापाको काउन्टर: “फागुन २१ को निर्वाचनबाट नयाँ संसद आउनेछ, महाधिवेशन निर्वाचनअघि हुनुपर्छ”
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि पार्टीभित्र हस्ताक्षर अभियान सुरु भइरहेका बेला फागुन २१…
आगामी निर्वाचनमा दुई लाख नयाँ मतदाता थपिँदै
आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब दुई लाख नयाँ मतदाता थपिने भएका छन्। निर्वाचन आयोगका…
सडक प्रदर्शन मात्र समाधान होइन : प्रधानमन्त्री सुशीला कार्की, फागुन २१ को निर्वाचन सफल बनाउने आह्वान
प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई राष्ट्रिय अनुष्ठानको रूपमा ग्रहण गर्न सबै पक्षलाई आग्रह गरेकी…
निर्वाचनमा फोकस: रास्वपाको निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाउने निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अबका दिनमा आफ्नो सम्पूर्ण ध्यान निर्वाचन केन्द्रित गतिविधिमा दिने निर्णय गरेको छ।…
२१ फागुनको निर्वाचनमा साढे ७ अर्ब खर्च हुने आयोगको अनुमान
निर्वाचन आयोगले आगामी २१ फागुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे सात अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान…
प्रचण्डको भनाइ : जेनजीको माग पूरा गर्न र राष्ट्र अगाडि बढाउन निर्वाचनको विकल्प छैन
नेकपा (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी युवापुस्ताको माग पूरा गर्न र…
राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह: ‘निर्वाचनको महायज्ञ सफल पार्दै इतिहास रच्न जेनजीहरू अघि सरौं’
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई ‘महायज्ञ’ भन्दै यसलाई सफल पारेर नयाँ इतिहास रच्न…