खाना बाँकी परेपछि अर्को दिन तातो बनाएर खाने हाम्रो सामान्य बानी हो। तर स्वास्थ्य विशेषज्ञहरूका अनुसार…
Category: Health
सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ३ हजारले बढायो
बुधबारदेखि वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले तिर्नुपर्ने स्वास्थ्य परीक्षण शुल्क ३ हजार रुपैयाँले बढेको छ। यसअघि…
भक्तपुर क्यान्सर अस्पतालले वार्षिक एक लाख बिरामीलाई सेवा, नयाँ प्रयोगशाला भवन उद्घाटन
भक्तपुर क्यान्सर अस्पतालले वार्षिक एक लाखभन्दा बढी बिरामीलाई सेवा दिइरहेको जनाएको छ। अस्पतालको ३१औँ वार्षिकोत्सवको अवसरमा…
विगतका निर्णय उल्टाउन सरकारसमक्ष डा. गोविन्द केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतका सरकारहरूले स्वार्थ समूहको दबाबमा गरेका निर्णयहरू उल्टाउन आग्रह…
विदुर नगरपालिकामा गाउँघर क्लिनिक सेवा सुरु, गाउँमै स्वास्थ्य परीक्षण सुविधा
गाउँवासीको स्वास्थ्य सुविधालाई प्राथमिकता दिँदै विदुर नगरपालिकाले गाउँघर क्लिनिक सेवा सञ्चालन सुरु गरेको छ। नगरपालिकाको स्वास्थ्य…
गौशाला नगर अस्पतालमा ऐतिहासिक उपलब्धि — पहिलोपटक सफल शल्यक्रिया सम्पन्न
गौशाला नगर अस्पतालले आफ्नो सेवाको इतिहासमा पहिलोपटक सफल शल्यक्रिया (सर्जरी) सम्पन्न गरेको छ। बिहीबार दिउँसो २५…
कर्णालीमा सुरु भयो नर्सहरूको आन्दोलन
कर्णाली प्रदेश अस्पताल सुर्खेतका नर्सहरूले हातमा कालो पट्टी बाँधेर दुई घण्टासम्म सेवा अवरुद्ध गर्दै आन्दोलनको सुरुवात…
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुशासनहीनता: चिकित्सकसहित पाँच कर्मचारी बर्खास्त
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संस्थाको नियमविपरीत कार्य गर्ने चिकित्सकसहित पाँच कर्मचारीलाई बर्खास्त गरेको छ। साथै,…
सुत्केरी मीना राईको मृत्युपश्चात् किष्ट अस्पतालमा तोडफोड र आगजनी
ललितपुरस्थित किष्ट अस्पतालमा खोटाङकी सुत्केरी मीना राईको मृत्युपश्चात् तनावपूर्ण स्थिति सिर्जना भएको छ।अस्पताल प्रशासनको लापरबाहीले मृत्यु…
मन्त्री डा. सुधा शर्माको निर्णय : जेनजी आन्दोलनका घाइतेलाई निःशुल्क मनोसामाजिक परामर्श र स्वास्थ्य बीमा योजना
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदभार ग्रहणसँगै जेनजी आन्दोलनका घाइते र प्रभावितहरूका…