कपिलवस्तुमा दिवा खाजाको रकम दुरुपयोग, प्रधानाध्यापकसहित दुईजनामाथि भ्रष्टाचार मुद्दा

कपिलवस्तुको विश्वमैत्री आधारभूत विद्यालयमा विद्यार्थीका लागि छुट्याइएको दिवा खाजा, छात्रवृत्ति तथा पाठ्यपुस्तक शीर्षकका रकम सही तरिकाले…

कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक, मंसिर १ गतेदेखि सुरु

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक गरिएको छ।ईपीएस कोरिया शाखाले सोमबार सार्वजनिक…

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ७३.४१% उत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आइतबार प्रकाशित नतिजाअनुसार…

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि उपकुलपति र रजिष्ट्रार पदमा आवेदन…

पाटन क्याम्पसको अरबौंको जग्गा र सम्पत्ति हराइरहेको खुलासा

त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ वटा आंगिक क्याम्पसमध्ये उपत्यकामा रहेका २२ क्याम्पसको जग्गा र भवन संरचना अत्यन्तै महत्त्वपूर्ण…

त्रिविको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का जग्गा र अचल सम्पत्ति सम्बन्धी खोजबिन समितिको…

प्रावि २० हजार दरबन्दी निमावि र मावि तहमा रूपान्तरण गरिने तयारी, कम्प्युटर शिक्षा अनिवार्य बन्ने

सरकारले विद्यालय तहको शिक्षक दरबन्दी रूपान्तरण नीति अघि सारेको छ। वर्षौंदेखिको शिक्षक दरबन्दी मिलान समस्याले सार्वजनिक…

विश्वविद्यालय सुधारबारे भिसीहरूको प्रतिक्रिया : “राजनीतिमुक्त नबनाएसम्म सम्भव छैन”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालय सुधारका लागि भाइस–चान्सलर (VC), रजिस्ट्रार, रेक्टर र डीनहरूसँग…

शिक्षामन्त्री महावीर पुन मन्त्रालयमै बस्न थाले, तत्काल कार्ययोजना अघि बढाइने

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सोमबार कार्यभार सम्हालेपछि मंगलबारदेखि मन्त्रालयमै बसेर काम गर्न थालेका…

३ महिनाभित्र परीक्षाफल ननिकाल्ने विश्वविद्यालयको अनुदान रोक्का गर्ने चेतावनी – मन्त्री महावीर पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विश्वविद्यालयहरूलाई ३ महिनाभित्र परीक्षाफल प्रकाशित गर्न अनिवार्य निर्देशन दिएका…