तामाङ चलचित्र संघले ३० औं तामाङ चलचित्र प्रदर्शन दिवस मनायो

काठमाडौंमा शनिबार तामाङ चलचित्र संघले ३० औं तामाङ चलचित्र प्रदर्शन दिवस विविध सम्मान र सांस्कृतिक कार्यक्रमसहित…

गंगा सोनामले जितिन् ‘नेपाल आइडल-६’को उपाधि

सिन्धुपाल्चोककी गंगा सोनामले गायन रियालिटी शो नेपाल आइडल-६ (छैटौं संस्करण) को उपाधि हात पारेकी छन्। आइतबार…

लुना लुइँटेल बनिन् ‘मिस नेपाल २०२५’

यस वर्षको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले जितेकी छिन्। शनिबार ललितपुरको…

नेपथ्यको डेनमार्क कन्सर्टमा उत्साहजनक साथ, युरोप भ्रमण जारी

नेपथ्यले डेनमार्कको प्रसिद्ध पुलेन हलमा गरेको कन्सर्टमा युरोपभरिका दर्शकबाट उत्साहजनक साथ पाएको छ। यस कार्यक्रममा फिनल्यान्ड,…

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ का विजेताहरू घोषणा

ललितपुरको गोदावारीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न ग्राण्ड फिनालेमार्फत मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२…

बाबु रावको रूपमा फर्किए परेश रावल, ‘हेरा फेरी ३’ मा अक्षयसँगको विवाद सकिएको पुष्टि

लोकप्रिय बलिउड कमेडी सिरिज हेरा फेरी का फ्यानहरूका लागि खुसीको खबर आएको छ। चर्चित पात्र ‘बाबु…

‘सितारे जमिन पर’ सय करोड क्लबमा, आमिर खानको कमब्याक सफल

बलिउड अभिनेता आमिर खान अभिनीत फिल्म ‘सितारे जमिन पर’ ले प्रदर्शनको नौ दिनभित्र १०८.३० करोड रुपैयाँ…

५० वर्षपछि फेरि पर्दामा कालजयी बलिउड फिल्म ‘शोले’, अब नयाँ दृश्यसहित

भारतीय फिल्म इतिहासमा एक अविस्मरणीय स्थान बनाएको बलिउडको कालजयी चलचित्र ‘शोले’ फेरि एक पटक ठूलो पर्दामा…

‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक, नेपाली भाषा र संस्कृतिको संरक्षण सन्देश

फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमार्फत नेपाली भाषा, संस्कार,…

प्रधानमन्त्री ओलीको खुलेर समर्थन: एलिना र समिक्षाको साहसिक कदमको प्रशंसा

गायिकाद्वय एलिना चौहान र समिक्षा अधिकारीको सामाजिक सञ्जालमा भइरहेको बदनामीको सामना गर्दै आलोचकहरूलाई सार्वजनिक गर्ने कदमलाई…