नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…
Category: Finance
सुनचाँदीको मूल्यमा घटबढ: सुन ८ सय र चाँदी ३० रुपैयाँले घट्यो
बिहीबार सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार: अघिल्लो दिन चाँदीको मूल्य…
सिटिजन्स बैंकले पायो ‘बैंक अफ द इयर २०२५’ अवार्ड
सिटिजन्स बैंकले फेरि ‘बैंक अफ द इयर २०२५’ अवार्ड पाएको छ। लण्डनमा आयोजित विशेष समारोहमा बैंकका…
बूढीगण्डकी जलविद्युत् छिट्टै अघि बढ्ने: प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले बूढीगण्डकी जलविद्युत् आयोजनालाई अब छिटो र प्रभावकारी ढंगले अघि बढाइने स्पष्ट गरेकी छिन्।…
कर्णालीमा सहकारीमार्फत रैथाने बाली संरक्षण, बिउ बैंकले विस्तारियो मौलिक कृषि अभियान
कर्णालीका गाउँ–बस्तीमा रैथाने बाली संरक्षणको अभियान तीव्र बन्दै गएको छ। कृषि सहकारीहरू सामुदायिक बिउ बैंक सञ्चालन…
एक तोला सुन २ लाख ५२ हजार नाघ्यो, चाँदीको मूल्य पनि बढ्यो
नेपाली बजारमा सुनको मूल्य पुनः उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुन…
तातोपानी नाकाबाट आयात सुस्त, लक्ष्यको १७% मात्र राजस्व संकलन
नेपाल–चीन व्यापारको प्रमुख नाकामध्ये तातोपानी नाकाबाट चालु आर्थिक वर्षको चार महिनामा अत्यन्तै न्यून राजस्व संकलन भएको…
सुनको मूल्य घट्यो, चाँदी बढ्यो : आज तोलाको बजार भाउ कति ?
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने केहीले बढेको छ।नेपाल सुन चाँदी…
सर्वोच्च अदालतको ऐतिहासिक नजिर: निकुञ्जभित्र जलविद्युत् निर्माण रोक्न नमिल्ने
राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र निर्माणाधीन जलविद्युत् आयोजना रोक्न माग गर्दै दायर गरिएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको…
सुनको मूल्यमा एकैदिन ५ हजार २०० रूपैयाँले उछाल, नयाँ दर कति ?
नेपाली बजारमा सुनको मूल्य आज एकैदिन ५ हजार २०० रूपैयाँले बढेको छ। अघिल्लो दिन सोमबार प्रतितोला…